Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

लेख्नुस्




लेखक, पत्रकार, साहित्यकार, सूचनाकार, फोटोग्राफर, भिडियो रिपोर्टरमा हाम्रो एकमुष्ठ अनुरोध

जापानमा भएका घटेका समसामयिक बिषय बस्तु, कार्यक्रम, घटना, अभुवन बारे भिडियो तथा फोटो रिपोर्ट, बिवेचना बारेका पोस्टहरु सम्बन्धित पत्रकार एवं इच्छुक महानुभावहरुलाई लेख्न उत्साहित गरिनेछ। बिशेष गरी यस अनलाइन पोर्टलको उदेश्यसंग मेल खाने लेख एवं रिपोर्टलाई प्राथमिकता दिइने छ। तल दिएको बुंदामा रहेर हामीलाई पोस्ट पठाउँन सक्नु हुनेछ।
1.       लेखकले पोस्टमा उल्लेख गरेका बिषय बस्तु एवं सूचना सत्यतथ्य आधारमा लेखिएको हुनुपर्नेछ।
2.       लेखले दोस्रो वा तेस्रो पक्ष माथि हानी नोक्सानी पुर्याउँन हुँदैन।
3.       लेखमा उल्लेख गरेका बिषय बारे लेखक स्वंय जिम्मेवार रहनु पर्नेछ।
4.      यस पोर्टलमा प्रकासन गरिने पोस्टहरु प्रचलित अनलाइन सूचनाको नीति नियममा आबद्ध रहनु पर्नेछ।
5.      उपलब्ध पोस्ट मेल एड्रेस nefinjp.post19994649@blogger.com मा दिइएको ढाँचामा रहेर पोस्ट पठाउँनु पर्नेछ।
6.      उपयोगी ठहरीएका तर सार्वजनिक मेडियामा पहिल्यै आइसकेका लेख वा सूचना पुनः प्रकासन गर्न लेखक वा स्रोतको पुर्व अनुमति लिनु पर्ने छ। स्रोत वा लेखक उपलब्ध हुन नसकेको खण्डमा "साभार" शब्द लेखेर स्रोत उल्लेख गर्नुपर्नेछ।
7.       इमेल मार्फत पठाइएको पोस्ट गरिने लेख तथा रिपोर्ट भित्रको मर्म र भावनालाई असर नपुग्ने गरी अनलाइन प्रकाशन गर्न अघि सम्पादन गर्न सकिनेछ।
8.      पठाइसकेको डिजिटल इमेल पोस्ट वा काजतपत्र प्रकाशन नभएको खण्डमा फिर्ता पठाइने छैन।
9.      उत्कृष्ठ ठहरीएका तीनवटा लेख रचनाहरुलाई बिशेष पुरस्कारको ब्यवस्था गरिनेछ। पोस्टको गुणस्तर र अनलाइन रिडर अडियन्सको आधारमा पहिलो, दोस्रो, तेस्रो पुरस्कार सहित सम्मान पत्र बिशेष कार्यक्रमको समय पारेर प्रदान गरिनेछ।
10.   यस पोर्टलका लागि पठाईसकेको पोस्ट प्रकासन गर्ने नगर्ने अन्तिम अधिकार यस पोर्टलको ब्यवस्थापनमा निहीत रहनेछ।

    पोस्ट इमेलको ढाँचा


    No comments

    तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

    नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

    आदिवासी जनजातिका भेषभुषा ग्यालरी