Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

जापान बारे महत्वपूर्ण सूचनाको स्रोतहरु


जापानमा बसोबास गर्ने क्रममा नव आगन्तुकहरुलाई यहाँको नियम कानून, स्थानीय चलन, भाषा संस्कृतिको ज्ञान प्राय धेरैको लागि उत्तिकै प्यास लागे जस्तै खड्को पर्न सक्छ। त्यस्तै पहिले देखि जापानमा बसोबास गर्दै आएका ब्यक्तिहरुलाई पनि जापानका बिभिन्न निकायले प्रकासनमा ल्याएको नयाँ नियम तथा कानून बारे समय भित्रै छिटो पहुँच नहुँदा धेरै झमेलामा पर्न सकिन्छ। यो कुरालाई मध्ये नजर राखेर सबैलाई सजिलो होस भन्ने हेतुले दैनिक जिविकोपार्जनको लागि अतिआवश्यक जानकारी लगायत प्रशासनिक निकायको लिंकहरु यहाँ प्रकाशन गरिएको छ। समय र आवश्यकता अनुसार यो डेटा लिस्टलाई अपडेट गरिने छ।

जानकारी खोज्न सम्बन्धित शब्द खोज्ने ठाउँमा टाईप वा कपिपेस्ट गर्नुस्। लिस्ट टेबुलको हेडलाईनमा भएको तलमाथि जाने चिन्हलाई थिचेर अथवा टेबुलको तल रहेको पेज नम्बर र अघिपछि जाने गाइड प्रयोग गरेर पनि भएको डेटा खोज्न सकिने छ। 

सि.नं. संस्थाको नाम ठेगाना Website
1 जापानी राजदुतावास, काठमाण्डौं Link Icon
2 सबै बिदेशीहरुले जान्नु पर्ने कुरा Link Icon
3 हानेडा एयरपोर्ट, टोकियो Link Icon
4 नारीटा एयरपोर्ट, चिबा Link Icon
5 कान्साई अन्तराष्ट्रिय बिमानस्थल, ओसाका Link Icon
6 चुबु अन्तराष्ट्रिय बिमानस्थल, नागोया Link Icon
7 क्षेत्रिय इमिग्रेसन, नागोया Link Icon
8 नागोया अन्तराष्ट्रिय सेन्टर, नागोया Link Icon
9 जापानी भाषा सिकौं Link Icon
10 दोभाषे एप्पः भोइस-स्ट्रा Link Icon
11 Amnesty International Japan Link Icon
12 Disaster Emergency Evacuation Levels in Japan Link Icon
13 Navitime Japan
Bus, Rail, Plane, Car driving, & Cycling Navigation in Japan
Link Icon
14 Bilingual Medical Questionnaire
बहुभाषिक स्वास्थ्य जाँच फारम
げんりょうもんしんひょう
Link Icon
15 Japanese Language Proficiency Test (JLPT)
जापानीज भाषा-ज्ञान परिक्षा
ほんりょくけん
Link Icon
16 नागोया भ्रमण बारे सबै प्रकारको जानकारी Link Icon
17 JNTO:Japan National Tourism Organization Link Icon
18 Safety and travel tips for foreigners: Apps Link Icon
19 Free WiFi Spot Wifi Iocn for visitor: Apps Link Icon
20 नेपाली भाषा शुद्ध लेख्‍न र टाइप गर्नेबारे Link Icon
21 जापानमा श्रम बारे नेपाली भाषामा परामर्शः श्रम, स्वास्थ्य तथा समाज कल्याण मन्त्रालय Link Icon
22 Emergency Phone Numbers (Japan and Worldwide) Link Icon
23 नेपाली राजदुतावास टोकियो, जापान Link Icon
24 गैरआवासिय नेपाली संघ, टोकियो, जापान (NRN Japan) Link Icon
25 जापानी भाषा डिक्सनरी JISHO.ORG (Japanese Dictionary)
ほん -英語 えいご 辞典 じてん
Link Icon
26 Japanese Law Translation for foreigner Link Icon
27 National Police Agency Japan Link Icon
28 Japan Automobile Federation (JAF) Link Icon
29 Japan Traffic Safety Association (JTSA) Link Icon
30 नेपाली भाषाको अनलाईन शब्दकोष (बिकीशनरी) Link Icon
31 My Number Card: Japanese Government (マイナンバーカード専用サイト) Link Icon
32 Myna Portal:Online Personal Integrated Information of Japanese Government (マイナポータル専用サイト) Link Icon
33 Japanese Government Employment Agency: Hello Work (ハローワーク専用サイト) Link Icon
34 Guide Book on Living and Working in Japan(जापानमा बसोबास तथा रोगजारको लागि गाईडबुक) Link Icon
35 जापानमा मानव अधिकार उलंङ्घन बारे बहुभाषिक परामर्श
Human Rights Multilingual Counseling (外国人のための人権相談)
Link Icon
सि.नं. संस्थाको नाम ठेगाना Website



No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी