Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

जापानीज भाषा सजिलो गरी पढनुस्


やさしい日本語にほんご 振り仮名ふりがなでホームページを
Translate Japanese Kanji Web Page into Simple Furigana

तल उदाहरण दिए जस्तै ढाँचामा फुरिगाना उल्था गर्ने जापानीज भाषाका होमपेज एड्रेस कपी पेस्ट गरेर "पढ्ने" बटन थिच्नुस् :

URL Site Address Input Area



गुगलको ट्रान्सलेसनपेज प्रयोग गर्नुस् :

डेस्कटप गुगल ब्राउजर प्रयोग गरेर गुगलको ट्रास्लेट पेजलाई पनि धेरै जसो जापानीज भाषा दोभाषे गर्न प्रयोगमा ल्याउँन सकिन्छ। मोबाइलको लागि यो एप गुगल प्लेस्टोर र आइट्यूनमा पनि पाउँन सकिन्छ। तर पनि सिक्नको लागि भने बढी डिपेन्टडेन्ट हुने भएकोले होशियार रहनुपर्छ।
Click to go
Google Translate Icon


एण्ड्रोइड डिभाइसको लागि यो फुरीगाना एप उपयोगी छः
app icon

जापानी भाषामा दख्खल गर्न धेरैले JLPT(Japanese Language Proficiency Test:日本語能力試験)लाई आधार मान्ने गरेका छन। भाषा कक्षालाई N5, N4, N3, N2, N1 सम्म गरी ५ तहमा विभाजन गरिएको छ। यसमा शिकारु तह N5 हो भने मस्टरी तह N1 गरिएको छ। यस बारेमा पुरा बुझ्न र पढ्न यहाँ जानुस्।


जापानीज भाषाको अध्यायनलाई एउटै प्लेटफर्ममा समेटेर साधरण फुरिगाना र अंग्रेजी माध्यमबाट सजिलो गरी प्राक्टिस गर्ने वातावरण Japanese IO ले निर्माण गरेको छ। यसमा रहेर आफुले पढेका र गरेका कृयाकलापको अवलोकन मूल्यांकन पनि गर्नसकिन्छ। यो होमपेज कुनै पनि ब्राउजरद्वारा मात्र प्रयोग हुन सक्ने भएकोले छुट्टै मोबाइल एपको रुपमा भने उपलब्ध छैन। क्रोम ब्राउजरको लागि एक्सटेन्सन उपलब्ध भएकोले यसको प्रयोगमा केही सजिलो महशुस हुनेछ। भाषा बिज्ञानलाई एआई डिजिटल बिकास गर्ने अन्तराष्ट्रिय सफ्टवेयर सिस्टम कम्पनी Atilika.com ले निर्माण गरेको यो जापानीज भाषा र अंग्रेजी इनपुट आउटपुट सिस्टमले बिना शुल्क प्रयोगकर्तालाई भाषा सिक्न प्रोत्साहन दिने गर्छ।

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी